दन्त शिविर कार्यक्रम सञ्चालन सम्बन्धमा

दन्त शिविर कार्यक्रम सञ्चालन सम्बन्धमा

आज मिति २०८१।१२।०५ गते, नेपाल डेन्टल साईन्स हाईजेनिष्ट एसोसिएसन र काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय एवं सहकार्यमा निशुल्क दन्त शिविर कार्यक्रम संचालन गरी यस कार्यालय तथा मातहत समेतमा कार्यरत ३२३ जना ट्राफिक प्रहरी कर्मचारीहरुलाई सेवा प्रदान गरियो ।

Related News&Event

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति ।
Participation of Dental Science Hygienist Association of Nepal in the International Oral Health Congress 2025